इंग्ल्याण्ड विश्वकप फूटबलको छनोट नजिक

लन्डन । इंग्ल्याण्ड आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डले कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा सानदार जित निकालेको छ । बेम्वली रंगशालामा कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो । इंग्ल्याण्डको जितमा कप्तान केनले १८, ३३ र ४५ मिनेटपछि थपिएको … Continue reading इंग्ल्याण्ड विश्वकप फूटबलको छनोट नजिक